×

NEPAL TIMES UPDATES

Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026

चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि विराट नर्सिङ होम सिल

८ श्रावण २०७७

८ साउन,विराटनगर ।
विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम)मा चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ । बुधबार पहिचान लुकाईएको भनिएका संक्रमितको पहिचान बिहीबार अस्पतालले खुलाएपछि सिल गरिएको हो ।

विराटले पहिचान लुकाएर स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकको स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोशीको ल्याबले दिएको रिपोर्ट विराटले लुकाएपछि बुधबारदेखि मोरङ प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोलिले सङ्क्रमितको खोजी गरेका थिए ।

Advertisement
Advertisement

मोरङ प्रहरीले बुधबार साँझदेखि नै अस्पतालभित्रैका सदस्य भएको हुनसक्ने आशङ्का गर्दै अनुसन्धान सुरु गरेकोमा बिहीबार अस्पतालले प्रशासनले सङ्क्रमितको पहिचान खुलाएको थियो ।

Advertisement

तत्पश्चात जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले तत्काल अस्पताल सिल गर्ने निर्णय गरेको हो । अहिले अस्पतालक अनिश्चित कालका लागि सिल गरेर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले जानकारी दिए ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top