×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

कोशी अस्पतालमा उपचारको अभावमा एक विरामीको मृत्यु

९ श्रावण २०७७

९ साउन, विराटनगर ।
अस्पताल पुर्याईएको १ घण्टासम्म पनि उपचार सुरु नगरेपछि विराटनगरस्थित कोशी अस्पतालमा उदयपुरका २३ वर्षीया पदम बहादुर राईको मृत्यु भएको छ ।

अस्पतालको आकस्मिक कक्ष बाहिर ल्याएर एक घण्टासम्म विरामीलाई पर्खाउँदा उनको अस्पताल परिसरमै एम्बुलेन्समा मृत्यु भएको हो ।उदयपुरको कटारी नगरपालिका–५ का राईलाई स्वास फेर्न समस्या भएपछि स १ च १२०५ नम्बरको एम्बुलेन्सबाट उपचारका लागि ल्याईएको थियो ।

Advertisement
Advertisement

विरामी लिएर दुईजना महिलाहरु आएका थिए । चालक सुवास तामाङका अनुसार २ः४५ बजे अस्पताल परिसरमा आईपुगेको एम्बुलेन्सबाट विरामी झार्न अस्पताल प्रशासनले अस्वीकार गरेको थियो । त्यसको एक घण्टापछि मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले विरामी ‘क्रिटिकल’ अवस्थामा देखिएकोले धरान पठाउन रेफर गरिएको र तत्काल धरान पठाउन समन्वय गरिरहेको अवस्थामा विरामीको मृत्यु भएको बताए ।

Advertisement
Advertisement

्अस्पताल परिसरमै विरामीको मृत्यु भएपछि स्वाब संकलन गरेर परीक्षण गरिने भएको छ । साथै विरामी लिएर आएका दुईजना महिला र चालकको समेत स्वाब संकलन गरिने भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top