×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

स्पेनमा कोरोना संक्रमणको दोस्रो लहर

११ श्रावण २०७७

११ साउन, एजेन्सी ।
कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आशंकामा स्पेनले नियन्त्रणका नयाँ उपायहरु लगाएको छ।

अन्य युरोपियन देश पनि सशंकित भएका छन्। स्पेनको क्याटालाना राज्यमा रात्रिकालीन व्यवसाय दुई साताका लागि बन्द गरिएको छ। क्याटालानाको राजधानी बार्सिलोना स्पेनको बढी जनघनत्व भएको शहरमध्येमा पर्छ।

उत्तरपूर्वी केही शहरमा पनि लगातार संक्रमितको संख्या बढेपछि त्यहाँबाट दोस्रो लहर शुरु भएको आशंका गरिएको हो। स्पेनमा अहिले दैनिक दुई हजार ५०० को हाराहारीमा नयाँ संक्रमित भेटिन थालेका छन्।

२४ जुलाईमा दुई हजार २५५ नयाँ संक्रमित फेला परेका थिए भने २३ जुलाईमा दुई हजार ६१५ संक्रमित भेटिएका थिए। करीब एक महीनाअघि बन्दाबन्दी खुलेपछि राजधानी मड्रिड लगायत प्रमुख शहरहरु बार्सिलोना, जारागोजा लगायतमा संक्रमित बढेका छन्।

खासगरी युवामा बढी संक्रमण देखिएको छ। दोस्रो डिभिजनको फुटबल क्लब फुएन्लाब्राडाका २८ जना एक साथ संक्रमित भएका छन्। स्पेनमा संक्रमण बढेपछि अन्य युरोपियन मुलुकले नयाँ प्रतिबन्ध लगाएका छन्।

बेलायत र नर्वेले स्पेनबाट फर्किने आफ्ना देशका नागरिकलाई अनिवार्य ‘सेल्फ क्वारेन्टिन’ मा बस्नुपर्ने नियम लगाएका छन्। फ्रान्सले आफ्ना नागरिकलाई स्पेन नजान चेतावनी दिएको छ। फ्रान्स र जर्मनीमा पनि संक्रमितको संख्या बढ्न थालेको छ।

त्यहाँ संक्रमणलाई रोक्नु पर्ने र अर्थव्यवस्था चलायमान बनाउन स्वभाविक जीवनमा फर्कनुपर्ने पक्षहरुबीच बहस चर्किएको छ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top