×

NEPAL TIMES UPDATES

Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News:इराकको तेल भण्डार बन्द, तेलको भाउ २ सय डलर पुग्ने || Nepal Times
Mar 12, 2026

विद्यालय खोल्नुपर्ने ट्रम्पको सुझाव उनकै छोरा पढ्ने विद्यालयद्वारा अस्विकार

११ श्रावण २०७७

११ साउन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभरिका विद्यालय अब खोल्नु पर्ने बताएका छन्।

तर, उनकै छोरा पढ्ने विद्यालयले भने ट्रम्पको निर्देशन अस्वीकार गरेको छ। ट्रम्पका छोरा पढ्ने वासिङ्टनको मेरिल्याण्डस्थित सेन्ट एन्ड्रयूज इपिस्कोपालले विद्यालय खोल्ने गरी वातावरण सहज नभएको जनाएको छ। साथै सेप्टेम्बर यता खोल्न नसक्ने पनि बताएको छ।

तर, ट्रम्पले भने बारम्बार विद्यालय खोलेर बालबालिकालाई बोलाउनु पर्ने बताइरहेका छन्। ट्रम्पले भनेका छन्, “पाँच करोड विद्यार्थीलाई अनिश्चितकालसम्म विद्यालय जानबाट रोक्न सकिँदैन। यदी उनीहरुलाई रोकिन्छ भने मानसिक, शारीरिक र भावनात्मक विकासमा हानी पुग्छ।” विद्यालय खुल्यो भने अभिभावक पनि काममा जान पाउने उनले बताएका छन्।

ट्रम्पले चेतावनी दिँदै अब खुला नगरे त्यस्ता विद्यालयका सबै सम्पत्ति फिर्ता लिने बताएका छन्। तर, सेन्ट एन्ड्रयू इपिस्कोपाल विद्यालयका प्रमुख रोबर्ट कासस्की र सहायक प्रमुख डेबिड ब्राइनले विद्यालय खोल्नेबारे १० अगस्टमा बैठक बोलाएको जनाएका छन्।

सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म खोल्न नसक्ने पनि उनीहरुले जनाएका छन्। यस्तै गएको बिहीबार एक संस्थाले गरेको मत सर्बेक्षणमा ६० प्रतिशत प्राथमिक विद्यालयले विस्तारै खुल्न मन्जुरी जनाएका छन्। तर, धेरै अभिभावकले भने सुरक्षाको सुनिश्चितता भएपछि मात्र विद्यालय पठाउने जनाएका छन्।

उता शिक्षक संघका एक नेताले भनेका छन्, “जसरी ट्रम्पले विद्यालय खोल्न दबाब दिइरहेका छन्, त्यो देख्दा लाग्छ कि सबैभन्दा पहिला उनैलाई विद्यालय बोलाउनुपर्छ।” त्यसपछि ट्रम्पलाई पनि विद्यालय खोल्न नहुने अवगत हुने उनले बताएका छन्।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top