११ साउन, काठमाडौं । आज आइतबार १ सय ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । कुल संक्रमित मध्ये हाल ५ हजार ४ सय ४० वटा सक्रिय केशहरु छन् ।
पछिल्लो २४ घण्टामा ७५ जना डिस्चार्ज भएसंगै अहिलेसम्म १३ हजार १ सय २८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।