सुनको भाउ फेरी आकासियो, आज ९७ हजार ५ सयमा कारोबार

११ साउन ७७, सोमबार

१२ साउन, काठमाडौं ।
आज फेरी सुनको भाउ एक हजार २ सयले बढेको छ।

Advertisement

त्यस्तै चाँदी पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १२ सयले बढेर तोलाको ९७ हजार ५ सय पुगेको छ। लगातार बढेको सुन हप्ताको पहिलो दिन हिजो ५०० ले बढेर प्रति तोला ९६ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ६० पुगेको छ। चाँदी पनि प्रति तोला ५५ रुपैयाँले बढेर १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top