×

NEPAL TIMES UPDATES

Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News: तेलको भाउ २ सय डलर पुग्ने, इराकको तेल भण्डार बन्द || Nepal Times
Mar 12, 2026
Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026

विराट नर्सिङहोममा कार्यरत थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

१२ श्रावण २०७७

१२ साउन, विराटनगर । विराट नर्सिङहोममा कार्यरत थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार सोही नर्सिङ होमका सञ्चालकसमेत रहेका चिकित्सकमा संक्रमण देखिएको थियो ।

नयाँ संक्रमित सबै जना नर्स रहेको विराटनगर महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

कोसी अस्पतालमा कार्यरत एक चिकित्सकमा समेत संक्रमण पुष्टि भएको छ । तिनैमध्येकी एक नर्सको कन्ट्याक्ट ट्रेसिङका आधारमा कोसीका चिकित्सक तथा स्वास्थ्यकर्मीको पनि स्वाब संकलन भइरहेको कार्कीले बताए ।

लाइफगार्डका १४, न्युरोका २८ र लीली चिल्ड्रेन अस्पतालका २१ जना र संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरी सोमबार ९० जनाको स्वाब संकलन गरिएको उनले जानकारी दिए ।

महानगरमा क्वारेिन्टन थप्न र एउटा अस्पताललाई आइसोलेसन वार्ड बनाउन प्रदेश सरकारसँग छलफल भइरहेको उपमेयर इन्दिरा कार्कीले बताइन् ।

प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत २४ प्रहरीसमेत गरी हालसम्म विराटनगर महानगरमा ६७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top