थपिए ३११ नयाँ संक्रमित, कुल संक्रमितको संख्या १९ हजार नाघ्यो

१३ साउन, काठमाडौं । आज मंगलबार ३ सय ११ जना नयाँ संक्रमति थपिएका छन् । योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या १९ हजार ६२ पुगेको छ । कुल संक्रमित मध्ये हाल ५ हजार १ सय ३९ वटा सक्रिय केशहरु छन् ।

पछिल्लो २४ घण्टामा जम्मा १ सय २१ जना डिस्चार्ज भएसंगै हालसम्म १३ हजार ८ सय ७५ जना संक्रमित उपचार पछि निको भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top