×

NEPAL TIMES UPDATES

Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026

कतारमा नेपाली युवतीले दिइन् नेपाली युवकविरुद्ध साइबर क्राइममा उजुरी

१४ श्रावण २०७७

१४ साउन, दोहा ।

नेपाली युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा नेपाली युवकविरुद्ध कतारको साइबर क्राइममा उजुरी परेको छ ।

Advertisement
Advertisement

नेपाली युवकले विभिन्न युवतीहरुलाई ब्ल्याकमेल गर्ने तथा शारिरिक सम्बन्ध राख्न बाध्य पार्न खोजेको भन्दै साइबर क्राइममा उजुरी दिइएको जनाएको छ ।

मकवानपुरकी उर्मिला थिङ्ग (नाम परिवर्तन) ले उदयपुरका चित्रबहादुर कामी (पूर्वेली कान्छो फेसबुक आइडी प्रयोग गर्दै आएको) विरुद्ध ब्ल्याकमेलको साइबर क्राइममा उजुरी दिएकी हुन् ।

ती युवतीलाई युवकले पटक–पटक फोनमा अपशब्द बोल्ने गरेको, सँगै बस्नका लागि बाध्य पार्ने किसिमको भ्वाइस म्यासेज पठाउने गरेको भन्दै पीडितले मकवानपुर मिलन केन्द्र कतारका संरक्षक सरोज पुडासैनी मार्फत निवेदन दिएकी थिइन् ।

पुडासैनीले सो निवेदन इमेलमार्फत् कतार साइबर क्राइमसम्म पुगेको हो । कामीले सामाजिक सन्जाल फेसबुक र टिकटकमा थिङ्गको तस्वीर राखेर आपत्तिजनक स्ट्याटस लेखेर चरित्रहत्या गर्न खोजेको पीडित युवतीले गुनासो गरेकी छिन् ।

Advertisement

कतारमा रहेको एक क्लिनिङ्ग कम्पनीमा थिङ्ग करिव दुई वर्ष अघि रोजगारीका लागि आएकी थिइन् । कामीसँग सामान्य चिनजान पश्चात साथी भएकी थिङ्ग तीन बच्चाकी आमा हुन् । पीडितले कतारस्थित नेपाली दूतावासमा पनि आफ्नो समस्या राखेकी छिन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top