दाङमा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्युु

१४ साउन, दाङ ।

Advertisement

दाङमा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ ।

दाङको बंगलाचुली गाउँपालिका वडानम्वर–५ साकुनीमा बुधबार बिहान अविरल वर्षापछि घर माथिबाट पहिरो आउँदा २४ वर्षिया बाटुली नेपाली र उनकी २ वर्षिया छोरी आयुस्मा नेपाली रहेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement

बुधबार बिहान ३ वजेतिर घरमाथिको कान्ला भत्केर घर पुरिदा उनीहरुको मृत्युु भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top