बाघ बचाइराख्नु हामी सबैको दायित्व : राष्ट्रपति

१४ साउन, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विकास निर्माणका कार्यलाई अगाडि बढाउँदा बाघ लगायतका वन्यजन्तुलाई पर्नसक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने बताएकी छिन् ।

‘अन्तर्राष्ट्रिय बाघ दिवस’का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बाघ अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकबाट राष्ट्रलाई प्राप्त हुने आम्दानी अझ वृद्धि गर्न पर्यापर्यटनका गतिविधि प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएकी हुन् ।

राष्ट्रपतिले दिएको सन्देशमा भनिएको छ –“आजको दिन बाघ लगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघ संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्नेछ भन्ने अपेक्षा गरेको छु ।”

Advertisement

बाघ संरक्षणका लागि घाँसे मैदान र पानीका स्रोतको व्यवस्थापन, नियमित रूपमा गस्ती, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नुपर्ने खाँचो औँल्याउँदै राष्ट्रपतिले भनेकी छिन्–“बाघ संरक्षण गर्न समुदाय स्तरदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका अन्तरसरकारी सञ्जाल तथा मञ्चमा नेपाल सरकार क्रियाशील रहेकोमा मलाई खुसी लागेको छ ।”

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top