१५ साउन, काठमाडौं । आज बिहीबार २ सय ७४ जना नयाँ कोरोना संक्रमित थपिएसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय २७ जना डिस्चार्ज भएका छन् । यो संगै हालसम्म निको हुने संक्रमितको संख्या १४ हजार २ सय ४८ पुगेको छ ।
राहदानी ऐन संशोधनः के–के बदलिँदै छन् ? अस्थायी राहदानीको नयाँ व्यवस्था
गरिमा माथिको कहालिलाग्दो कुकृत्यको बयान भिडियो, थप एक पक्राउ
इरानमा २०० अर्ब घनमिटरभन्दा बढी प्राकृतिक ग्यास भण्डार फेला