×

NEPAL TIMES UPDATES

Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026
Playing
राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, दुई होल्डमै || Nepal Times
May 02, 2026
Playing
नेतन्याहुको जुवाले अमेरिकाको १०० अर्ब डलर खर्च, ’इजरेल पहिलो’ नीतिको अर्थ ’अमेरिका अन्तिम’
May 02, 2026
Playing
World News: आर्थिक सं कटको सामना गर्न इरानीलाई खामेनीको अपिल, Iran–Iraq–लेबनान जान Uaeको रोक
May 02, 2026

एसिडका आक्रमणकारीलाई सजाय बढाउन सांसदहरुको माग

१९ श्रावण २०७७

१९ साउन, काठमाडौँ ।
पछिल्लो समय एसिड आक्रमणका घटनाहरु बढ्दै गएपछि सांसदहरुले दण्ड, सजायको दायरा बढाउनुपर्ने माग गरेका छन् । विद्यमान ऐन, कानूनहरु अधुरा र अपरिपक्व भएका कारण पीडितले न्याय पाउन नसकेको भन्दै सांसदहरुले दण्ड सजायको दायरा बढाउनुपर्ने माग गरेका हुन् ।

सोमबार कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा सांसदहरुले सजाय बढाएर १५ वर्ष पु¥याउने देखि जन्मकैदसम्मको प्रस्ताव गरेका छन । अहिले बढीमा ८ वर्षसम्म सजाय दिने व्यवस्था रहेकोमा त्यसलाई बढाउनुपर्ने सांसदहरुको माग छ । सांसद समिना हुसेनले एसिड आक्रमण न्यूनिकरण गर्ने सरकारी नियत भए आजीवन काराबासको सजाय हुने गरी सजाय निर्धारण गर्नुपर्ने बताइन् ।

Advertisement
Advertisement

सांसद गोमा देवकोटाले अहिलेको विद्यमान सजाय दिने व्यवस्थालाई परिमार्जन गर्दै १५ वर्षसम्म कायम हुने गरी व्यवस्था गर्नुपर्ने बताइन । सजायको दायरा बढाएर मात्रै नहुने भएकाले कार्यान्वयनको पक्षलाई जोड दिएर अगाडी बढ्नुपर्ने उनले बताइन् । सांसद विमला विकले एसिड आक्रमणलाई कानूनी हिसाबले जति महत्व दिनुपर्ने थियो त्यति दिन नसकिएको बताइन् । सांसद देव गुरुङले पनि सजायको व्यवस्था परिमार्जन गरी अगाडी बढ्नुपर्ने धारणा राखे ।

सरोकारवाला पक्षहरुसँगको छलफलपछि समितिले स्वास्थ्य मन्त्रालयलाई तत्काल पीडितहरुको निःशूल्क उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । कानूनमा दण्ड, सजाय, राहत र क्षतिपूर्तिको प्रयाप्तता नभएकाले नयाँ कानूनको विधेयक संसदमा प्रस्तुत गर्न कानून मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति कृष्णभक्त पोखरेलले बताए ।

Advertisement

समितिले रासायनिक पदार्थको आायत, ओसार पोसार, संचय र प्रयोगसम्बन्धि इजाजत प्रदान गर्ने कार्यविधि २०७३ लाई तीन महिनाभित्र संशोधन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top