×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

कोरोना संक्रमणबाट दक्षिण अफ्रिकामा पहिलो पटक नेपालीको मृत्यु

२० श्रावण २०७७

२० साउन, काठमाडौं ।
कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट दक्षिण अफ्रिकामा एक नेपालीको मृत्यु भएको छ । पाँचथर घर भएका ३४ बर्षीय उनको सोमबार मृत्यु भएको बताइएको छ ।

केही समय अघिबाट उनी दक्षिण अफ्रिकाको जोहान्सबर्गमामा सर्फ बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरका रुपमा काम गर्दै आएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमणबाट सम्भवत पहिलो नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ ।यसअघि दक्षिण अफ्रिकामा कोरोनाबाट कुनैपनि नेपालीको ज्यान गएको सूचना नआएको संघले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top