मेस्सीले ४ वर्षभित्र बार्सिलोनाबाटै सन्यास लिने क्लबका अध्यक्षको दाबी

२२ साउन, एजेन्सी । बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अबको ४ वर्षभित्र बार्सिलोनाबाट नै सन्यास लिने क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले बताएका छन् ।

पछिल्लो समय क्लबसँग सम्झौता नवीकरणको विषयमा भएको छलफल सफल हुन नसकेपनि अध्यक्ष बार्टोमेउले मेस्सी क्लबमै रहनेमा आफू ढुक्क रहेको बताए ।

हालसम्म ६ पटक ब्यालोन डी’ओर जितिसकेका अर्जेन्टिनी फरवार्ड मेस्सीको सम्झौता सन् २०२०-२१ सिजनको अन्त्यसँगै समाप्त हुनेछ । तर बार्टोमेउले गत महिना मेस्सीले क्लबमा नयाँ सम्झौता गर्नेमा विश्वस्त रहेको बताए ।

Advertisement

३३ वर्षीय मेस्सी आफ्नो पूर्व क्लब नेवेल्स ओल्ड ब्वाइज फर्कने चर्चा पनि चलेको थियो । तर बार्टोमेउ भने मेस्सीले बार्सिलोनाबाट नै सन्यास लिने दावी गर्छन् । क्लब इतिहासका सर्वाधिक गोलकर्ता मेस्सी सन् २०२३ सम्म बार्सिलोनामै रहेर सन्यास लिने सम्भावना छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top