थप एकजना कोरोना संक्रमितको मृत्यु

२६ साउन ७७, मंगलबार

२७ साउन, जनकपुरधाम ।
जनकपुरको कोभिड अस्पतालको आइसोलेसन वार्डमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ।

६० वर्षीय पुरुषको मृत्यु भएको हो। कोरोना भाइरसको परीक्षणमा पोजेटिभ देखिएपछि गत साउन ८ गतेदेखि ओइसोलेसनमा उनको उपचार सुरु भएको थियो। मृत्यु हुने व्यक्ति धनुषाको विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुष हुन्।

उनको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिए। उनका अनुसार ती संक्रमितलाई लामो समयदेखि ज्वरो आइरहेको थियो। उनको ट्राभल हिस्ट्री भने खुल्न बाँकी रहेको प्रजिअ भट्टराईले बताए।

Advertisement

उनका अनुसार शव व्यवस्थापनपछि कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइनेछ। हिजोमात्रै नेपालमा ४ जना संक्रमितको मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top