×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

३० श्रावण २०७७

३० साउन, विराटनगर ।
विराटनगर स्थित कोशी अस्पतालका आइसोलेसनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिराहाको विष्णुपुर गाउँपालिका – १ का पुरुषको उपचारकै क्रममा बिहीबार बेलुका साढे सात बजे मृत्यु भएको हो ।

कोशी अस्पतालका आइसोलेसन इन्चार्ज डाक्टर लक्ष्मीनारायण यादवका अनुसार उनलाई टाइफाइड साथै ज्वरो खोकी श्वासप्रश्वासमा समस्या र रगतको कमी भएको थियो ।

Advertisement
Advertisement

गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । समस्या जटिल भएका कारण थप उपचारको लागि धरान पठाउन सम्पर्क गर्दा गर्दै मृत्यु भएको इन्चार्ज डाक्टर यादवले जानकारी दिए ।

Advertisement

त्यस्तै बिहीबार नै कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका विराटनगर महानगरपालिका– १५ का ३३ वर्षीय युवकको रिपोर्ट भने नेगेटिभ आएको डाक्टर दासले जानकारी दिए ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top