यूईएफए युरोपा लिगः म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिल्ला फाइनलमा

१ भदौ, एजेन्सी । स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार लिस्बनमा भएको सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि २-१ को जित दर्ता गर्दै सेभिल्लाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

यस जितसँगै सेभिल्लाले युरोपा लिगको उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडको भने युरोपा लिगको उपाधि जित्ने यात्रा यही टुंगिएको छ ।

Advertisement

अब सोमबार हुने दोस्रो सेमिफाइनलमा इन्टर मिलान र शाख्तर डोनेस्क भिड्नेछन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top