कोशी अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु

१ भदौ, विराटनगर ।
विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ८ मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको अस्पतालले जनाएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वास समस्या भएपछि शनिबार राति अस्पतालमा भर्ना भएका उनको कोरानोसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरिएको थियो । सोमबार बिहान उनको पोजेटिभ रिपोर्ट आएको थियो । उनको सोमबार बेलुका करिब साढे ५ बजे मृत्यु भएकोे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

योसँगै मोरङमा कोरोनबाट मृत्यु हुने संख्या ११ पुगेको छ । कोशी अस्पतालमा मात्रै यसअघि ७ जना कारोना संक्रमितको मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top