चितवनमा कोरोना संक्रमणबाट वृद्धाको मृत्यु

२ भदौ, चितवन ।

Advertisement

चितवनको खैरहनी नगरपालिका–३ की १०९ वर्षकी वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

१२ दिनदेखि बिरामी वृद्धाको गएराति पौने एक बजे नै मृत्यु भएको जनाईएको छ । उनको सोमबार स्वाब संकलन गरी भरतपुर कोभिड ल्याबमा जाँचका लागि पठाइएकोमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर कोभिड ल्याबले जनाएको छ ।

Advertisement

वृद्धामा परिवारकै सदस्यबाट कोरोना भाइरस सरेको अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top