पाटन अस्पतालमा काेराेना संक्रमित ६१ बर्षीया बृद्धाकाे मृत्यु

३ भदाै, काठमाडौं ।
ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित ६१ बर्षीया बृद्धाको आज बिहान मृत्यु भएको छ ।

Advertisement

गत साउन २१ गतेबाट उपचार गराईरहेकी बृद्धाको उपचारको क्रममा बिहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले एक बिज्ञप्ति जारी जानकारी दिएको छ ।

मृतक बृद्धा भक्तपुर सुर्यविनायककी भएको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top