×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मंगलबार धरानमा मृत्यु भएका सप्तरीका युवकमा कोरोना पुष्टि

४ भाद्र २०७७

४ भदौ, राजविराज ।
धरानमा मंगलबार मृत्यु भएका सप्तरीको राजविराज वडा नंं. ४ का २८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
युवकलाई ज्वरो आएको र सास फेर्न गाह्रो भएका सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो ।

उनको अवस्था गम्भीर रहेको भन्दै अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । उनको धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो मृत्यु भएको थियो ।

Advertisement
Advertisement

ती युवकको शव राजविराज ल्याइएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट बुधबार राति कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

सप्तरीमा यी युवकसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top