अस्पतालमा भेन्टिलेटर नपाएर वडाध्यक्षको मृत्यु

६ भदौ, इटहरी ।
सुनसरीको कोशी गाउँपालिकाका २ का वडाध्यक्ष हिरालाल यादवको हर्टअट्याकबाट मृत्यु भएको छ । घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

ढिलोगरी अस्पताल लगिएकोले उनको मृत्यु भएको बताइएको छ। कोरोना भाइरसका कारण अस्पतालहरुमा भेन्टिलेटर अभाव भएकोले समयमै उपचार नपाउँदा यादवको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।

विराटनगर र धरानका अस्पतालमा भेन्टिलेटर नभएको जानकारीपछि उनलाई बिएण्डसी अस्पताल लगिएको थियो । वडाध्यक्षप्रति गाउँपालिकाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top