७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप जनाका कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसंगै कुल कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
कुल संक्रमितमध्ये हाल १३ हजार १ सय ५५ वटा सक्रिय केशहरु छन् ।
हाज आइतबार मात्र २ सय ८१ जना डिस्चार्ज भएसंगै हालसम्म निको भएर डिस्चार्ज हुने संक्रमितहरुको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।