×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

कोराेनाका बिरामी भएका भन्दा अन्य अस्पतालमा जोखिम बढी

८ भाद्र २०७७

काठमाडौं : कोभिड-१९ का बिरामी राखिएका भन्दा अन्य अस्पतालमा कोरोनाको जोखिम बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘कोभिड’ अस्पताल भन्दा ‘नन-कोभिड’ अस्पतालमा जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमको भनाइ छ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै जाँदा ‘नन कोभिड’ अस्पतालमा जोखिम बढेको उनको भनाइ छ। ‘कोभिड-१९ पोजिटिभ बिरामी भर्ना भएका अस्पतालमा भन्दा अन्य जनरल अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमा कोभिड-१९ संक्रमण बढी भएको पाइएको छ’, प्रवक्ता गौतमले भने।

Advertisement
Advertisement

कोरोना जोखिमबाट बच्न नेपाल चिकित्सा परिषद् र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड अनुसार काम गर्न प्रवक्ता गौतमले सबै स्वास्थ्यकर्मीलाई अनुरोध गरेका छन्।

Advertisement

चिकित्सकले मापदण्ड अनुसारको स्वास्थ्य सुरक्षा सामग्री नपाएको भए मन्त्रालयले उपलब्ध गराउने प्रतिवद्धतासमेत उनले जनाएका छन्। प्रवक्ता गौतमले जनरल अस्पतालको ओपीडी र वार्डमा काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अनिवार्य रुपमा सुरक्षा सामग्री उपलब्ध गराउन सम्बन्धित अस्पतालका निर्देशक र सुपरिटेन्डेन्टलाई निर्देशन दिएका छन्।, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top