×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

दिनभरका प्रमुख खबर

८ भाद्र २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(बढेको बढैं)
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु /मृतकको संख्या १ सय ५७ पुग्यो /आज मात्र ७ सय ४३ संक्रमित थपिँदा संक्रमितको संख्या पुग्यो ३२ हजार ६ सय ७८ /१८ हजार ८ सय जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(कोरोना परीक्षण)
पछिल्लो २४ घण्टामा कुल १० हजार २ सय ३४ जनाको पीसीआर परीक्षण /हाल देशभरका विभिन्न क्वारेन्टिनमा ११ हजार २ सय ७५ जना रहँदा १३ हजार ७ सय १५ जना आइसोलेसनमा ।

३.(निषेधाज्ञा भित्रको संक्रमण)
विराटनगरमा २३ सहित प्रदेश १ मा ६४ जना संक्रमित थपिए /धरान र विराटनगरमा गरी दुई संक्रमितको मृत्यु /विराटनगरसहित मोरङका विभिन्न स्थानमा जारी निषेधाज्ञाको आज तेस्रो दिन पनि जारी ।

४.(बाच्नका लागि)
लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमित बढ्न थालेपछि देशका ४७ जिल्लामा आशिंकदेखि पूर्ण निषेधाज्ञा /निषेधाज्ञा लागू गरिएका क्षेत्रमा सर्वसाधारणलाई हिँडडुलमा रोक /अत्यावश्यक सेवा मात्र सुचारु ।

५.(छैन उन्मुक्ति)
सरकारद्धारा यसअघि गरिएका अस्पतालहरूको वर्गीकरण खारेज गर्ने सरकारको निर्णय /अब सवै अस्पतालहरूले ननकोभिड विरामीलाई पनि नियमित सेवा प्रदान गर्दै कोभिड विरामीको पनि उपचार गर्नुपर्ने ।

६.(महानगर जागेपछि)
दाताहरुको सहयोगमा खरिद गरी उपलब्ध गराएको पिसिआर मेसिन विराटनगर महानगरपालिकाद्वारा कोशी अस्पताललाई हस्तान्तरण/मेसिन जडानपछि विराटनगरमा दैनिक ९ सय जनासम्मको पिसिआर परीक्षण गर्न सकिने ।

७.(बेलाको बोली)
विदेशबाट आउने पीसीआर रिपोर्ट नेगेटिभ हुनेहरुले होटल क्वारेन्टिनमा नबसी सिधै घर जान पाउने पर्यटनमन्त्री योगेश भट्टराईको प्रस्टोक्ति/ परीक्षण सहज नभएका,अलपत्र र स्वदेश फर्किन सक्ने कुनै आधार नभएकाहरुलाई सरकारी खर्चमा उद्धार गरिने

८.(अध्यक्षका अस्त्र)
पार्टी विवाद समाधानका लागि कार्यदलले बुझाएको दुई अध्यक्षको अधिकार बाँडफाँडसहितको प्रतिवेदनमाथि अध्यक्षद्वयबीच मंगलबार छलफल हुने /छलफलपछि थपघट गरेर सचिवालयमा लैजाने तयारी ।

९. (सुन्छ कि सरकारले ?)
स्वास्थ्यकर्मीहरूमाथि दुब्र्यवहार नगर्न तथा यस्ता घटना दोहोरिन नदिन राष्ट्रिय मानव अधिकार आयोगको सरकारलाई आग्रह /संलग्नहरूलाई कारवाही गर्न आग्रह ।

१०.(पैसाका पछाडि कुद्नेहरु)
कोरोना महामारीका बेला अनलाइन कक्षा सञ्चालन गरेबापत विद्यार्थीलाई शुल्क तिर्न काठमाडौं विश्वविद्यालयको दबाब/निषेधाज्ञाका बेला विद्यार्थीलाई अनावश्यक दबाब दिइरहेको विद्यार्थीहरूको गुनासो ।

११.(शंशाकले सक्लान् ?)
देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको दाबी /पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुनेपछि यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने उल्लेख ।

१२.(गुड्ने भए रेल)
जनकपुर‐जयनगर गुड्ने १३ सय यात्रु क्षमताको इलेक्ट्रिक दुई रेल तयार /एउटा रेल पटना आइपुग्यो/ भ्याटबाहेक ८६ करोड लागतमा तयार रेल भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीद्वारा निर्मित ।

१३.(पुनर्निर्माणको समीक्षा)
विगत पाँच वर्षदेखि गरेका कामको अनुभवहरु आदानप्रदान गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा भर्चुअल ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ को आयोजना /४ हजार ८ सय २९ घर नयाँ सुरक्षित स्थानमा स्थानान्तरण ।

१४.(नेपालीलाई कोरोना खोप)
नेपालमा कोरोना खोप परीक्षण गराउन विश्वका ७ कम्पनी इच्छुक /चीन, रुस र बेलायतले बनाएको खोपको परीक्षण गर्न मन्त्रालयद्वारा अनुसन्धान परिषद्लाई स्वीकृति /परिषद्ले स्वीकृति दिए ट्रायल सुरु हुने ।

र,

Advertisement

१५.(विश्व कोरोना)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ८ लाख १३ हजार बढीको मृत्यु/२ करोड ३६ लाख बढी संक्रमित /१ करोड ६१ लाख बढी डिस्चार्ज ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top