८ भदौ, काठमाडौं ।
काठमाडाैँकाे पाटन अस्पतालमा उपचाररत २ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पछारियो
एनपीएलमा जनकपुरको पहिलो जित, काठमान्डु ८ विकेटले पराजित
cop-31 मा हिमालका मुद्दा र जलवायु न्याय माग्ने नेपालको तयारी