पछिल्लो २४ घण्टामा थपिए ८५५ नयाँ संक्रमित, ३१३ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए ८५५ नयाँ संक्रमित, ३१३ डिस्चार्ज

९ भदौ, काठमाडौं । आज मंगलबार ८ सय ५५ संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमति हुनेहरुको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

कुल संक्रमितमध्ये आज सक्रिय संक्रमितहरुको संख्या १४ हजार २ सय ५० रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १९ हजार १ सय १९ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.