×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

दिनभरका प्रमुख खबर

९ भाद्र २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(कोरोनाको चोट)
नेपालमा हालसम्म कोरोनाबाट १ सय ६४ जना संक्रमितको मृत्यु /पछिल्लो २४ घण्टामा ८ सय ५५ नयाँ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुग्यो /१९ हजार १ सय १९ जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(आज यस्तो छ)
आज मंगलबारसम्म ६ लाख २१ हजार ९ सय १ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण /देशभर १४ हजार २ सय ५० जना आइसोलेसनमा /१० हजार ४ सय ५३ जना क्वारेन्टिनमा ।

३.(उत्कर्षमा उपत्यका)
पछिल्लो समय कोरोनाको हब बनेको काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना पुष्टि/मुलुकभरका ७ जिल्लामा सवैभन्दा बढी संक्रमित फेला/उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्म थपियो ।

४.(प्रदेशमा कोरोना)
विराटनगरमा २६ सहित प्रदेश १ मा आज थपिए १ सय ९ संक्रमित /प्रदेशमा संक्रमितको संख्या पुग्यो २ हजार ८ सय ३२ /१ हजार ३ सय ३२ जना डिस्चार्ज ।

५.(अब अनुगमन होस्)
कोरोना संक्रमित र अन्य विरामीलाई छुट्टा छुट्टै उपचारका प्रवन्ध गर्न वीपी प्रतिष्ठानलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निर्देशन /५ सय क्षमताको आइसोलेशन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड बनाउन आग्रह ।

६.(मुख हेर्न पाइने)
कोरोना संक्रमणबाट मृत्यु भएका परिवार तथा आफन्तलाई दाहसंस्कारमा भाग लिन चाहे त्यस्तो व्यवस्था गर्न उच्च अदालत विराटनको आदेश आइसोलेसन र आइसियुका संक्रमितलाई परिवारसंग भेट्ने प्रवन्ध मिलाउन निर्देशन ।

७.(दुरगामी निर्णय)
संघीय सरकारद्वारा प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा देशभर १ हजार ७५ टिम संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा /अब विद्यालय पढाउने शिक्षकहरूलाई पनि कन्ट्याक्ट ट्रेसिङमा खटाइने ।

८.(अघि बढ्दै नेकपा)
विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले डाक्यो पार्टी सचिवालय बैठक आगामी भदौ १३ गते शनिवार बस्ने बैठकमा प्रतिवेदनका विषयमा गहन छलफल हुने ।

९.(कहरको ओखती)
रुस, चीन र अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर नेपालमा कोभिड १९ विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्ने तयारी/रुसमा बनेको भ्याक्सिनको ट्रायल नेपालमा गर्न र उत्पादन सम्भाव्यता भए नेपालले पनि भ्याक्सिन बनाउन लगानी गर्ने प्रस्ताव पेश ।

१०.(अर्काे भय)
म्याग्दीमा एकै दिन चार जना डेङ्गी र स्क्रबटाइफस सङ्क्रमित भेटिए/उच्च ज्वरोसहितका लक्षण देखिएपछि अस्पताल भर्ना भएकामा संक्रमण पुष्टि /म्याग्दीमा यस वर्षमात्र ३७ डेङ्गी र १२ जनामा स्क्रबटाइफस देखियो ।

११.(उड्नेछन् विमान)
दशै तिहारलाई मध्यनजर गर्दै आन्तरिक उडान सुरु गर्ने तयारी /देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको पर्यटनमन्त्री योगेश भट्टराईको भनाई ।

१२.(रोकावट नहोस्)
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि पाचौँ चरणको उद्धार उडान सुरु/ साउदी अरबबाट अगष्ट २६ तारिखमा दुई उडान हुने /मलेसियाबाट ५ वटा उडान तय /अगष्ट १९, २० र २१को टिकट काटेकाले ट्राभल्स एजेन्सीसंग सम्पर्क गर्नुपर्ने ।

१३.(चेतावनीले चेत खुलोस्)
नेपालमा अबको केही हप्ता वा महिनामा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढ्ने र अवस्था निकै खराब हुने डब्लूएचओको चेतावनी /सङ्क्रमित धेरै देखिए पनि आत्तिनु परिहाल्ने अवस्था भने नरहेको उल्लेख ।

१४.(सुस्ताएको खेल)
खेललाई आयस्रोत बनाएका व्यवसायी कोरोनाको चरम चपेटामा / लामो समयदेखि सहासिक खेल बन्द भएपछि पेशा संकटमा परेको व्यवसायीहरुको भनाइ ।

र,

Advertisement

१५.(जारी छ कहर)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ८ लाख १७ हजार बढीको मृत्यु /२ करोड ३८ लाख बढी संक्रमित /१ करोड ६३ लाख बढी संक्रमित उपचार पछि निको भए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top