बुटवल कोरोना अस्पतालमा ५० वर्षीय काेराेना संक्रमितको मृत्यु

११ भदौ, रुपन्देही ।
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका ५० वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति मृत्यु भएको छ ।

गत भदौ ५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु–१ तौलिहवाका ५० वर्षीय पुरुषको राति १०ः ४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार ती पुरुषलाई उच्च रक्तचाप, मधुमेह र मिर्गौलामा समस्या थियो । उनलाई भर्ना भएको अर्को दिनबाटै भेन्टिलेटरमा राखेर उपचार गरिएको उनले बताए ।

Advertisement

यसअघि मृतकलाई मुटु अस्पतालमा राखी डायलसिस गरिराखिएको र कोरोना संक्रमण पुिष्ट भएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top