×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बुटवलमा प्लाज्मा थेरापीबाट उपचाररत एक महिला संक्रमितको मृत्यु

११ भाद्र २०७७

११ भदौ, बुटवल । बुटवलमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत् रुपन्देहीको तिलोत्तमा जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले थाइरोडिजम र उच्च रक्तचापको समेत बिरामी रहेकी उनको मृत्यु भएको जानकारी दिए।

Advertisement
Advertisement

साउन २६ गते संक्रमण पुष्टि भएकी उनलाई होम आइसोलेसनमा बसिरहेकोमा स्वास्थ्यमा समस्या आएपछि साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो।

डाक्टर थापाका अनुसार ती महिलालाई नै बुटवलमा प्लाज्मा थेरापीबाट पहिलो पटक उपचार सुरू गरिएको थियो। उनको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। तिलोत्तमा नगरपालिकामा भने कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

Advertisement

त्यस्तै, कोरोना अस्पताल बुटवलमा ६ जना संक्रमितको मृत्यु भएको छ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top