सुनचाँदीको भाउ बढ्यो

११ भदौ ७७, बिहीबार

११ भदौ, काठमाडौं । केही दिन ओरालो लागेको सुनको मूल्य आज भने बढेको छ ।

Advertisement

सुनको भाउ आज प्रतितोला ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँ बढेसंगै तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top