×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

विराटनगरको न्यूरो अस्पतालले सञ्चालन गर्याे कोभिड अस्पताल

१२ भाद्र २०७७

१२ भदौ, विराटनगर ।
विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ । सो अस्पतालमा बिहीबारदेखि भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । कोभिड अस्पतालमा जनरलका ४२, आईसीयूका ७ र भेन्टिलेटरका २ शैया रहेका छन् ।

कोभिड अस्पतालको उद्घाटन गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले निजी क्षेत्रबाट कोभिड–१९ संक्रमितको उपचार सुरु भएसँगै थप सहज हुने विश्वास व्यक्त गरे ।

न्यूरो अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले कोरोना संक्रमितको संख्या बढ्दै गएकोले लक्षणसहितका संक्रमितहरुले उपचार अभावमा छटपटाई राख्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पताल सञ्चालनमा ल्याउनु परेको बताए ।

न्यूरोको कोभिड अस्पताल विहीबारदेखि नै विरामी भर्ना गरेर उपचार गर्न चाहनेका लागि खुल्ला भएको छ । अस्पतालमा पीसीआर परीक्षण ल्याब, कोभिड उपचार प्याकेज र प्रिमियम प्याकेजको समेत सुविधा रहेको छ ।

रकम बुझाएरै कोरोना संक्रमितको उपचार गराउनेको संख्यालाई मध्यनजर गर्दै विराटनगरमा यो दोस्रो अस्पताल सञ्चालनमा आएको हो । यसअघि विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले आईसोलेशन सञ्चालनमा ल्याएको थियो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top