×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १४ जनाकाे मृत्यु

१४ भाद्र २०७७

१४ भदौ,काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो ।

सुनसरीमा ७४ वर्षिया, बारामा ४७ वर्षिया, महोत्तरीमा ६२ र काठमाडौंमा ७२ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यस्तै सुनसरीका ६० वर्षिय, मोरङमा ६२ वर्षिय, महोत्तरीमा ७० र ३५ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा २९ वर्षिय, रौतहटमा ३० वर्षिय, भक्तपुमरमा ६५ वर्षिय, नवलपरासीको ६२ वर्षिय तथा रुपन्देहीका ५७ र ६७ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७ सय १७ नमुना परीक्षणमा ३ सय ४८ महिला र ८ सय ७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै ४ सय २९ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ । प्रदेश नम्बरमा १ मा १ हजार २ सय ४७, प्रदेश नम्बर २ मा २ हजार १ सय २, बागमती प्रदेशमा ४ हजार ३ सय ७० र गण्डकी प्रदेशमा ४ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ९७, कर्णाली प्रदेशमा ३ सय ६० र सुदूरपश्चिम प्रदेशमा ९ सय ५६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ जना रहेका छन ।

प्रदेश नम्बर १ मा १७ जना, प्रदेश नम्बर २ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश नम्बर ५ मा १६ जना गरी १ सय ४४ जना आइसियुमा उपचाररत रहेका छन । यसैगरी प्रदेश नम्बर १ मा ३ जना , बामगती प्रदेशमा १२ र प्रदेश नम्बर ५ मा २ गरी १७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

प्रदेश नम्बरमा १ मा ४ सय ९०, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २, बागमती प्रदेशमा १ हजार ९ सय ५० र गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ८०, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा ४९ गरी देशभरी होम आइसोलेसनमा ६ हजार ९ सय ६ जना रहेका छन ।

आज २ सय ६७ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बरमा १ मा १ हजार ५ सय ६९, प्रदेश नम्बर २ मा ४ हजा।र ७ सय ४३, बागमती प्रदेशमा १ हजा २३ र गण्डकी प्रदेशमा १ हजार ७ सय ७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ८ सय ४९, कर्णाली प्रदेशमा २ हजार ८३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ४८ गरी आजसम्म २० हजार ८ सय २२ जना संक्रमित डिस्चार्ज भएका छन । देशभरीका क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना रहेका छन ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top