नवराज ढकाल ल्हासाको महावाणिज्यदुतमा नियुक्त

१७ भदौ ७७, बुधबार

१७ भाद्र, काठमाडौँ ।
सरकारले ल्हासाको महावाणिज्यदुतमा नवराज ढकाललाई नियुक्त गरेको छ।

Advertisement

सहसचिव ढकाल यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए। त्यहाँ उनी दुई पक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख थिए। ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरि त्यसपछि ल्हासाका लागि नियुक्त गरिएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top