×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सैनामैना नगरपालिकाकी कोरोनाभाइरस संक्रमित महिलाको मृत्यु

१८ भाद्र २०७७

१८ भाद्र, बुटवल ।
रुपन्देहीमा कोरोनाभाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार बेलुका ७ बजे उपचारका लागि आएकी सैनामैना नगरपालिका ११ की ७७ वर्षीया महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा‍‍. विष्णु गौतमले जानकारी दिए।

Advertisement
Advertisement

गम्भीर अवस्थामा अस्पताल आएकी उनको जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालकै आइसोलेशनमा अक्सिजन दिएर उपचार थालिएको थियो। अस्पतालमा आइसीयू र भेन्टिलेटरका बेड खाली नभएपछि उनको आइसोलेशनमै अक्सिजन दिएर उपचार थालिएको अस्पतालले जनाएको छ।

उनका अनुसार ती महिला करीब ३–४ दिनदेखि निमोनियाबाट ग्रस्त थिइन्। ‘अस्पतालमा आउँदा ज्वरो थियो, हामीले जिन एक्सपर्टबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो, त्यसपछि उपचार थालेका थियौं, उनले भने, बिहान साढे ४ बजे उहाँको मृत्यु भयो, उहाँ घरबाट आउँदा नै एकदमै कमजोर भइसक्नुभएको थियो, निमोनियाले गलाइसकेको थियो।’

Advertisement

बुटवलको कोरोना विशेष अस्पतालमा १६ वटा आइसीयू बेड रहेकोमा सबैमा संक्रमित उपचाररत छन्।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top