टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा पारस ७१ औं‌‌ स्थानमा

१८ भदौ ७७, बिहीबार

१८ भाद्र, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ ।

Advertisement

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा पारस खड्का ७१ औं‌‌ स्थानमा पुगेका छन् । सन्दीप लामिछानेको बलिङ वरीयता ७९ औं‌ स्थानमा यथावत रहेको छ । टी ट्वान्टीको अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५ औं‌ स्थानमा यथावत् रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top