पाटन अस्पतालमा ४० वर्षीया महिला संक्रमितको मृत्यु

१८ भदौ ७७, बिहीबार

१८ भाद्र, काठमाडौं ।
कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक जना महिलाको मृत्यु भएको छ।

Advertisement

भक्तपुर ठिमीकी ४० वर्षकी महिलाको उपचारको क्रममा बिहीबार बिहान दुई बजे निधन भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पताल भर्ना भएकी संक्रमित महिला मिर्गौलाकी बिरामी थिइन् । कोरोना संक्रमण भएपछि गम्भीर बनेकी उनको उपचार हुँदाहुँदै ज्यान गएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top