कतारबाट स्वदेश फर्कनेले अब निःशुल्क पीसीआर परीक्षण गर्न सक्ने

१८ भदौ ७७, शुक्रबार

योगेन्द्र योगी
१९ भदौ, दोहा ।
कतारबाट नेपाल फर्कनेले अब निःशुल्क र कम शुल्कमा कोरोनाको पीसीआर परीक्षण गर्न सक्ने भएको छ ।

स्वदेश फर्कनका लागि तोकिएका नीजि अस्पतालसँगै अब निश्चित सरकारी अस्पतालमा निःशुल्क र एकदमै कम शुल्कमा कोरोनाको पीसीआर परीक्षण गर्न सकिने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कतारको वर्कर हेल्थ केयर सेन्टर,फेरिज अब्देल अजिज हेल्थ केयर सेन्टरमा निःशुल्क र कम शुल्कमा परीक्षण गर्न सकिने दूतावासले जनाएको छ ।

Advertisement

यसैगरी, मुईथेर हेल्थ केयर सेन्टर,रावादत अल खाली हेल्थ केयर सेन्टर, उम सलाल हेल्थ केयर सेन्टर तथा घराफत अल रयान हेल्थ केयर सेन्टर परीक्षण गर्न सकिने दूतावासले जनाएको छ ।

नेपाल सरकारले पीसीआर परीक्षण गरेर स्वदेश फर्किएकालाई होटल क्वरेन्टीनमा बस्न नपर्ने र सिधै घर जान सकिने जनाएको छ । यदि पीसीआर परीक्षण नगरी स्वदेश फर्किएमा काठमाडाैँमा सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टीनमा बस्नुपर्ने जनाएको छ ।

Advertisement

दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा–काठमाण्डौँका लागि सेप्टेम्बर ६, ८ र २३ तारिखमा लागि ३ वटा उडान तय भएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top