नेपालमा संक्रमित संख्या ४५ हजार नाघ्यो

१९ भदौ ७७, शनिबार

२० भाद्र, विराटनगर ।
नेपालमा आज शनिबार थप १ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

योसंगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुनेहरुको संख्या २७ हजार १ सय २७ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top