×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धि र कालीको मुहानःतथ्यले भन्छ नेपालको,भारत भन्छ ’हाम्रो’|| Nepal Times
Apr 26, 2026
Playing
इरानबाट अमेरिकालाई भारी क्षति, किन लुकाउन खोजिरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 26, 2026
Playing
‘ह्वाइट हाउस डिनर’मा गो ली हा न्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घा तक हतियार || Nepal Times
Apr 26, 2026
Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026

कोरोना महामारीमा जनकपुरमा स्वास्थ्य शिविर र रक्तदान

२० भाद्र २०७७

२० भदौ, जनकपुुुरधाम ।
जनकपुरमा स्कुलअफ डेमोक्रेसी कोभिड १९ क्विक रेस्पोन्स टिमले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्कुल अफ डेमोक्रेसीले कोरोना महामारीको समयमा अन्य बिरामीको उपचार प्रभावित भएको भन्दै जनकपुरधाम उपमहानगरपालिका १ धर्मवान टोलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको जनाइएको छ ।

स्वास्थ्य शिविरमा १ सय ४७ जना विरामीले उपचार पाएको आयोजकका तर्फबाट राकेश बिक्रम साहले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीहरुले उपचार सेवा पाएका थिए ।

Advertisement
Advertisement

यसका साथै बिरामीहरुलाई निःशुल्क औषधि समेत उपलब्ध गराइएको उनले बताए । यस्तै कोरोना महामारीमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम पनि गरिएको छ । महामारीको समयमा रेडक्रसमा समेत रगतको अभाव हुन थालेपछि सोही अभावलाई ख्याल गर्दै जनकपुरधाम उपमहानगरपालिका ७ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top