×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

आइसोलेसन र समुदायमा जनचेतना जगाउन सांसदहरुको माग

२१ भाद्र २०७७

२१ भ्दौ, काठमाडौँ ।
सांसदहरुले कोरोना भाइरस नियन्त्रणका लागि व्यवस्थित आइसोलेसन र समुदायमा जनचेना अभिवृद्धि गर्नुपर्ने बताएका छन । लक्षण नभएका व्यक्तिहरुलाई सरकारले होम आइसोलेसनमा राख्ने नीतिले संक्रमणको दर बढेको सांसदहरुले बताएका हुन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिमा भएको छलफलमा सांसदहरुले होम आइसोलेसनको विकल्प खोज्नुपर्ने, तरकारी बजारमा अनुगमनको दायरा बढाउनुपर्ने र विभिन्न संघ संस्था तथा पार्टीका कार्यकर्ताहरुलाई स्वयमसेवी रुपमा परिचालन गर्नुपर्ने बताएका छन् । सांसद सरिता न्यौपानेले होम आइसोलेसन व्यवस्थित गर्नुपर्ने बताइन् । उपत्यकाका अधिकांश घरहरुमा  पुरै परिवारका लागि एउटा मात्रै सौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेकोमा संक्रमितका लागि उचित व्यवस्था गर्नुपर्ने उनले बताइन् । उनले ल्याबको रिपोर्ट ढिला आउँदा पनि संक्रमणको दर बढ्न सहयोग पुगिरहेको तर्फ ध्यानाकर्षण गराइन्  ।

Advertisement
Advertisement

सांसद अञ्जना विशंखेले स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका व्यक्तिहरुको सूची संकलन गरी स्वयमसेवी रुपमा परिचालन गर्नेगरी अगाडी बढ्नुपर्ने बताइन् । निःशुल्क सेवा गर्न सक्ने र पारिश्रमिक लिएर काम गर्नेहरुलाई वर्गिकरण गरेर परिचालन गर्नुपर्ने उनले बताइन् ।

सांसद सन्त थारुले सीमा क्षेत्रमा कडाई गरेर विभिन्न संघ संस्था र पार्टीका कार्यकर्ताहरुलाई कोरोना नियन्त्रणका लागि परिचालन गर्नुपर्ने बताए । टिभीमा देखिने गरेर कुरा मात्रै नगरेर काम पनि सहि तरिकाले गर्नुपर्ने भन्दै उनले आक्रोश व्यक्त गरे ।

उपसमिति संयोजक जीवनराम श्रेष्ठले बजारमा गुणस्तरहित स्यानीटाइजर विक्रि भइरहेको गुनासो आएकाले अनुगमन गर्नुपर्ने बताए । कालीमाटी तरकारी बजारमा धेरै संख्यामा संक्रमण रहेका व्यक्तिहरु रहेको आशंका व्यक्ति गर्दै उनले व्यापार व्यवसाय गर्न नपाउने डरले लुकेर बसेका संक्रमितलाई खोज्नुपर्ने बताए ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ । आज मात्रै ९ जनाको मृत्यु भएको छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top