रुखको हांगाका कारण ६ बर्षीय बालकको मृत्यु

२२ भदौ ७७, सोमबार

२२ भदौ, मोरङ ।
मोरङ धनपालथान ३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ ।

Advertisement

सोमबार दिउसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगल बाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनी घाईते भएका थिए । घाईते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा दिउँसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुनिल ऋषिदेब तत्काल फरार रहेकोले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top