×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

थपिए ५५ अन्तर्राष्ट्रिय उडान

२२ भाद्र २०७७

२२ भदौ, काठमाडौँ ।
मन्त्रिपरिषदले अन्तर्राष्ट्रियतर्फ दैनिक आगमन यात्रु ८ सयसम्म नबढ्ने गरी नियमित र चार्टर उडान सञ्चालन गर्ने आदेश दिएपछि ५५ वटा उडान थपेर १ सय ४२ वटा उडानलाई अनुमति दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान संख्या थप गरेको हो ।

भदौ १४ गतेको मन्त्रिपरिषद बैठकले चार्टर र नियमित दुवै उडानबाट आउने यात्रुको संख्या ३ सय थप्दै ८ सय र्पुयाएको थियो । सरकारले भदौं ४ को जारी गरेको यात्रु संख्या ५ सयको आदेश संशोधन गरिदिएछि मन्त्रालयले भदौ १६ देखि असोज १४ सम्मको एक महिनामा ९३ वटा नियमित र ४९ वटा चार्टर उडानलाई काठमाडौंका लागि अनुमति दिएको हो ।

Advertisement
Advertisement

सरकारले पहिलोपटक भदौ ४ गते मन्त्रिपरिषद्बाट दैनिक आगमन यात्रु ५ सय नबढ्ने गरी चार्टर उडानसँगै निमियत उडान खुला गर्ने निर्णय गरेको थियो । तर, नेपाल आउने यात्रुको संख्या विदेशमा अत्याधिक भएको र थोरै उडानमा टिकट अत्याधिक महँगो भएपछि सरकारलाई उडान संख्या बढाउन दबाब परेको थियो ।

मन्त्रालयका एक अधिकारीका अनुसार नियमित तथा चार्टर उडानले काठमाडौंमा यात्रु ल्याउँदा बिहान ६ बजेदेखि बेलुकी ६ बजेभित्र आइसक्नुपर्ने छ ।

Advertisement

नियमित उडानमा नेपाल आउने यात्रुले उडान हुनु ७२ घन्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य ल्याउनु पर्ने नियम छ । एउटै उडानमा पीसीआर जाँच गरेका र नगरेका यात्रु मिसाएर ल्याउन रोक लगाइएको छ । पीसीआर परीक्षण नगरेकाहरुले ७ दिन काठमाडौंका होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top