जनकपुरमा दिउँसै हतियारको किनबेच,२ जना पक्राउ

२५ भदौ ७७, शुक्रबार

२५ भदौ, जनकपुरधाम ।
जनकपुरबाट हतियार बेच्ने दुई जना युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाका २१ वर्षीय अजयराज कास्यत र २४ वर्षीय सुनिलकुमार मण्डल रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलमा हातहतियार बेच्न आएको विशेष सूचनाको आधारमा दुबै जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

बिहिबार दिउँसो करिब साढे १२ बजेको समयमा बेच्न आएको कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top