नोबेलमा बिरामीको चाप बढ्दो, अस्पतालमा मास्क अनिर्वाय

२५ भदौ ७७, शुक्रबार

२५ भदौ, बिराटनगर ।
पाँच महिना भन्दा बढीको बन्दाबन्दीपछि बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अहिले पुनः बिरामीको चाप बढ्न थालेको छ ।

कोरोना संक्रमण बढेसँगै देशभर र जिल्ला–जिल्लामा बेग्ला बेग्लै गरिएको लकडाउन र निषेधाज्ञाका कारण अस्पतालमा बिरामीको संख्या न्यून थियो । सरकारले देशभर गरेको लकडाउन खुलाउँनुका साथै जिल्ला जिल्लाको निषेधाज्ञा पनि खुल्ने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले जानकारी दिए ।

निजी क्षेत्रबाट सञ्चालित नोबेलमा कोरोना संक्रमणका कारण केही दिन सेवा प्रभावित भएको थियो । तर, अहिले अस्पतालका सम्पूर्ण उपचार सेवा सूचारु भएको छ । ओपीडी र ईमर्जेन्सीबाट सबै उपचार सेवा सुचारु भएपछि बिभिन्न जिल्लाबाट बिरामी आउँने क्रम बढ्न थालेको हो ।

Advertisement

नोेबेल अस्पतालले कोरोनाको जोखिम न्यूनिकरण गर्न उच्च सावधानी अपनाएर उपचार गर्ने वातावरण मिलाएको छ । अस्पतालभित्र बिरामीको भीड व्यवस्थापन गर्न सुरक्षागार्डको तैनाथी बढाउँनुका साथै अनिवार्य रुपमा माक्स र सेनिटाईजर प्रयोगमा कडाई गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top