×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

२६ भाद्र २०७७

२६ भदौ, काठमाडौँ । नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

असार १० बाट सुरु भएर साउन १३ पछि अनिश्चित बनेको बैठक आज शुक्रबार जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेको प्रस्तावमाथि छलफल भइरहेको एक नेताले बताए ।

Advertisement
Advertisement

बैठक सुरु भएको केहीबेरमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट निस्किएका छन् । अर्का अध्यक्ष दाहाललाई बैठक चलाउने जिम्मा दिएर ओली निस्किएको सहभागी एक नेताले बताए ।

विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनलाई भदौ १८ को सचिवालय बैठकले त्यहाँ व्यक्त नेताहरूका विचारसमेत समेटेर दुई अध्यक्षलाई सहमतिको प्रस्ताव तयार गर्न जिम्मा दिएको थियो ।

उक्त प्रस्ताव दुई दिनअघि नै स्थायी कमिटी सदस्यहरुलाई अध्ययनको लागि पठाएको थियो । प्रस्ताव अध्ययनपछि सदस्यहरुले आफ्ना राय सुझाव बिहीबार साँझ नै इमेलमार्फत पठाउन महासचिव विष्णु पौडेलले पत्र जारी गरेका थिए ।

अध्यक्षद्वयको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपाल र उनी निकट नेताका भने केही असन्तुष्टि छन् । यद्यपि बैठक शुक्रबार नै टुंग्याउने सम्भावना रहेको एक नेताले बताए ।

असार १४ को प्रधानमन्त्रीको अभिव्यक्तिपछि असार १६ को स्थायी कमिटी बैठक बहुमत सदस्यले ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो । असार १८ मा बालुवाटारमै स्थायी कमिटी बैठक बसिरहेका बेला प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्यको सिफारिस गरिदिएपछि बैठक प्रभावित भएको थियो ।

Advertisement

त्यसयता पटक पटक मिति तोक्दै स्थगित हुँदै आएको बैठक साउन १३ मा ओलीले एकतर्फी स्थगित र दाहाल–नेपाल समूहले सञ्चालन गरेका थिए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top