×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

कित्ताकाट कार्यान्वयनको माग गर्दै विराटनगर मालपोतमा धर्ना

२६ भाद्र २०७७

२६ भदौ, विराटनगर ।
कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै घरजग्गा कारोवार व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङ एक घण्टा धर्ना दिएको छ । शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म सांकेतिक आन्दोलन स्वरुप कार्यालयमा धर्ना दिएर कामकाज बन्द गराएको संघका अध्यक्ष घनश्याम पोखरेलले बताए ।

नेपाल सरकार भूमिव्यवस्था, सहकारी तथागरिबी निवारण मन्त्री पद्मा अर्यालले भदौ १८ गते मन्त्रिस्तरीय निर्णय गरी २०७४ साल भदौदेखि बन्द रहेको कित्ताकाट खुला गर्ने निर्णय गरेकी थिइन् । मन्त्रीस्तरीय निर्णय भइसक्दा पनि मालपोत र नापी कार्यालयहरुले कित्ताकाट खुला नगरेपछि घरजग्गा व्यवसायीहरुले निर्णय कार्यान्वयनका लागि दवाव दिँदै आएका छन् ।

घरजग्गा कारोवारीहरुको दवाव भएपनि निर्णय अस्पष्ट भएको र त्यसका बारेमा स्पष्ट हुने काम भइरहेको भन्दै मालपोत कार्यालयले काम अघि बढाएको छैन । उनीहरुले आइतबारबाट पनि कित्ताकाटको प्रकृया सुचारु नभए कार्यालय समय भर मालपोतको कामकाज ठप्प पार्ने र गेटमा दिनभर धर्नादिने अध्यक्ष पोखरेलले चेतावनी दिएका छन् । घरजग्गा व्यवसायीले बैंकबाट कर्जा लिएर अरबौंको लगानी गरेको र तीनवर्षदेखि कारोवार बन्द हुँदा व्यवसायी, जग्गाधनी किसान र बैंक समेत समस्यामा परेको दावी गरेका छन ।

यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले चोरबाटोबाट भूमिको कित्ताकाट गर्ने अवस्थालाई व्यवस्थित गर्न पछिल्लो निर्देशन जारी भएको स्पस्ट पारेको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विभिन्न चोरबाटो, झगडियाको प्रक्रिया, अदालतको प्रक्रियाबाट कित्ताकाट गर्ने अवस्था भएकाले त्यसलाई व्यवस्थित गर्न खोजिएको स्पस्ट पारेका हुन ।

विगतमा कानूनी रुपमा सबल नभएकोले कित्ताकाट रोकिएको र अहिले ऐन समेत आइसकेकाले व्यवस्थित गर्न खोजिएको बताए । उनले स्थानीय सरकार सञ्चालन ऐनले जग्गाको कित्ताकाट, संरक्षण सम्बन्धी मुलभुत अधिकार स्थानीय तहमा दिएकाले त्यसलाई ख्याल गरी व्यवस्थापन गर्न खोजिएको बताए ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top