×

NEPAL TIMES UPDATES

Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026

प्रधानमन्त्रीको कदमको स्वागत

२६ भाद्र २०७७

२६ भदाै, काठमाडौं ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहारजस्तो जघन्य अपराधविरुद्ध अध्यादेशमार्फत कानून बनाउन दिएको निर्देशनको स्वागत गरेको छ ।

Advertisement
Advertisement

ओरेकका अध्यक्ष रामवती चौधरीले आज प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले बिहीबार एसिड पीडित महिलासँगको भेटमा दिएको निर्देशक सकारात्मक निर्णय भएको उल्लेख गर्दै निर्णयको कदर गरिएको जनाइएको छ । प्रधानमन्त्रीको नेतृत्वमा भएको यस निर्देशनले समयमा नै कानून निर्माण हुने, कानूनको पूर्ण कार्यान्वयन र पीडितले साच्चि नै न्यायको अनुभुति गर्ने वातावरण बन्नेछ भन्नेमा विश्वास लिएको विज्ञप्तिमा छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एसिड प्रहारजस्तो अमानवीय र जघन्य अपराधविरुद्ध सम्माननीय प्रधानमन्त्री श्री के.पी शर्मा ओली ज्यूबाट अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाउन दिनुभएको निर्देशन स्वागतयोग्य र प्रंशसनीय छ ।’ समुदाय तहबाट यस्तो क्रुरतापूर्ण अपराधविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएको संस्था तथा प्रभावितको मानव अधिकारको हक र अधिकारको संरक्षण, सम्बद्र्धन तथा सुनिश्चितताका लागि सबै लाग्न विज्ञप्तिमा आब्हान समेत गरिएको छ ।

Advertisement

एसिड खन्याउने कार्य अपराधको परिभाषाभित्र समेट्न, दोषीउपर कडा कार्वाही तथा यस प्रकारका संवेदनशिल मुद्धामा छिटो न्याय प्रदान गर्न छुट्टै अदालतको व्यवस्था, पीडितलाई पुनस्र्थापना गर्ने र राहतका लागि व्यवस्थासहितको माग राखी सो संस्थाले काम गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । रासस

भर्खरको समाचार

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

सम्बन्धित खबरहरु

Scroll to Top