विश्वमा एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोनाका सङ्क्रमित

२९ भाद्र, विराटनगर ।
विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

हिजो एकैदिन तीन लाख ७ हजार ९ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा सङ्क्रमित थपिएका हुन् ।

भारतमा हिजो एकैदिन ९४ हजारभन्दा धेरै, अमेरिकामा ४५ हजारभन्दा धेरै तथा ब्राजिलमा ४३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संगठनका अनुसार कुल सङ्क्रमितको संख्या दुई करोड ८६ लाख ३८ हजार पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा भारत र अमेरिकामा एक हजारभन्दा बढीको तथा ब्राजिलमा ८ सय ७४ जनाको कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो समय भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ लाख १७ हजारभन्दा धेरै पुगेको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top